सुनको मुल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८० जेठ ८ गते ११:५७

काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साेमबार तेजावी सुनको भाउ पनि प्रतितोला तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर छ ।
यता चाँदीको भाउ भने १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया