थाहा पाउनुहोस् आजको तरकारी तथा फलफूलकाे मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल गोलभेँडा २४ रुपैयाँ,रातो आलु९मुडे० ४० रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३४,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ४०,लोकल सिमी ४०, भटमासकोशा १२०,मटरकोशा १८०, तिते करेला २०,लौका ४०,परवल ७०,पाकेको फर्सी ४०,फर्सी हरियो २५, घिरौंला ४०,भिण्डी ५०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०,ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ८०,बरेला १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन १००, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो४०,भारतीय दसहरी आँप २००,मौसम १६०,अनार ३००,केरा दर्जनको १४०,फूजी स्याउ २६०,आभोकाडो ४०० र मेवा नेपाली ६० र लिच्ची लोकल १५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया