थप चार जना कोरोना संक्रमित पुष्टि
मेरोन्यूज
२०८० जेठ २० गते १६:०२
काठमाडौँ । पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ सय ९५ जनामा नमुना परिक्षण गर्दा चार जना संक्रमित फेला परेका हुन् ।
यसबीच दुई जना डिस्चार्ज भएका छन । १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन ।
सम्बन्धित















चितवनमा सहचालकले बस ब्याक गर्दा …
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया