सेयर बजारमा २५ अंककाे वृद्वि, झन्डै २ अर्बकाे काराेबार
मेरोन्यूज
२०८० जेठ २३ गते १५:१४

काठमाडौं । साताकाे तेस्राेदिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे वृद्वि भएकाे छ । आज नेप्से परिसूचक २५ दशलमव ६६ अंकले बढेर १,९२७ दशमलव ६५ को विन्दुमा कायम भएको हाे ।
मंगलबार १८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोडमाथिको शेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको हाे ।
यस्तै शिवम् सिमेन्टको ९ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको ८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया