एसीसी महिला टी-२०ः नेपालविरुद्ध पाकिस्तान ८७ रनमै अलआउट
मेरोन्यूज
२०८० जेठ ३० गते ९:१५

काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपालले ८८ रनको लक्ष्य पाएको छ । नेपालले पाकिस्तानलाई १९.२ ओभर खेल्दै ८७ रनमै अलआउट गरेको हो ।
नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए ।
पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन् ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया