कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

काठमाडौं । ‘बल्छी ध्रुबे’ नामले परिचित कलाकार मरिचमान श्रेष्ठ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेट मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीसहित अन्य थप ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ । यधपी उनीहरुको बारेमा कुनै जानकारी प्रहरीले सार्वजनिक गरिसकेको छैन ।
यस सम्वनधमा प्रहरीले अनुसन्धान जारी राखेको र पक्राउ परेकालाई म्याद थप गरेपछि मात्र सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।
प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ ।।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया