डेढ मिनेटको प्रोमो सुटका लागि रेखाले लिइन् १० करोड
मेरोन्यूज
२०८० असार ३ गते १०:५९

मुम्बई । भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा विराट र सईको ट्रयाक सकिन लागेको छ ।
अब यो शो २० वर्षको लीपसँग अघि बढ्नेछ । यो शोमा अब बलिउड सुन्दरी अभिनेत्री रेखा पनि जोडिँदै छिन् । शोका लागि रेखा नयाँ प्रोमोको सुटिङ गर्दैछिन् । यो प्रोमो सुट गर्नका लागि उनले १० करोड पारिश्रमिक लिएकी छन् ।
उनले आइतबार शोको प्रोमो सुट गर्नेछिन् । रेखालाई यो शोको प्रोमोमा विशेष भूमिकाका लागि बोलाइने छ । कथाको सुरुवातमा शोको सार बुझाइने छ । यो प्रोमो केबल डेढ मिनेटको मात्र हुनेछ ।
यसअघि पनि उनलाई यो शोको प्रोमो सुटका लागि बोलाउँदा उनले ७ करोड पारिश्रमिक लिएकी थिइन् । नयाँ प्रोमोमा रेखाले आउने पुस्ताको परिचय दिनेछिन् । उनले कथामा आउने ट्वीस्ट र टर्नको बारेमा पनि जानकारी दिनेछिन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया