बुधबार, चैत २५, २०८२

कति छ आज सुनको मूल्य ?

मेरोन्यूज २०८० असार ४ गते ११:२०

काठमाडौं । साताको दास्रोदिन सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, आज तेजावी सुन पनि प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा स्थिर छ ।

यता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया