नेपालको खराब सुरुवात, पाँचौ ओभरमै गुम्यो दुई विकेट
मेरोन्यूज
२०८० असार ७ गते १७:१७

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालका ओपनर कुशल मल्ल ५ रन बनाएर आउट भएका छन् । उनलाई १.४ ओभरमा जोसेप होल्डरले बोल्ड गरेका हुन् ।
उनी आउट भएपछि क्रिजमा गएका भीम सार्की २ रन मात्रै बनाएर आउट भएका छन् ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया