नेपालको ब्याटिङ कमजोर बन्यो, १२९ रन बनाउँदा छैटौँ विकेट खस्यो
मेरोन्यूज
२०८० असार ७ गते १९:११

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको ६ विकेट गएको छ ।
जिम्बाव्वेको हरारेस्थित खेल मैदानमा जारी खेलमा नेपालले २८.१ ओभरमा १२९ रन बनाएर खेलिरहेको छ ।
दुवै ओपनरहरू आसिफ सेख र कुशल भुर्तेल, मध्यक्रमका भरपर्दा ब्याटर भीम सार्की, कप्तान रोहितकुमार पौडेल र कुशल मल्ल, दीपेन्द्रसिंह एेरी आउट भइसकेका छन् ।
अहिले आरिफ सेख र गुल्सन झाले इनिङ सम्हालिरहेका छन् । नेपाललाई जितका लागि प्रतिओभर १० रन अवश्यक छ ।
सम्बन्धित















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
सरकारले भदौ २४ को घटनाबारे छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति बनाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया