आईसीसी विश्वकप छनोट
नेपालको दोस्रो विकेट खस्यो
मेरोन्यूज
२०८० असार ९ गते १३:५६

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेल क्याच आउट भएका हुन् । उनी १४.५ ओभरमा २७ रन बनाएर आउट भए ।
याे समाचार तयार पार्दासम्म नेपालले २ विकेट गुमाएर ५२ रन बनाएकाे छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया