जित्नै पर्ने खेलमा नेपालको नौ विकेट खस्यो
मेरोन्यूज
२०८० असार ९ गते १५:४९

काठमाडौँ । विश्वकप छनोटमा सुपर सिक्समा पुग्न जित्नै पर्ने खेलमा नेपालले कमजोर प्रर्दशन गरेको छ ।
लगातार विकेट गुमाएको नेपालका गुल्सन झा आठौँ विकेटका रुपमा आउट भएका छन् । उनले ३१ बल खेल्दै १५ रन बनाएर आउट भएका हुन् । ४१.२ ओभरमा उनी क्याच आउट भएका हुन् ।
उनी आउट भएसँगै क्रिजमा गएका करण केसी तीन बल खेल्दै एक रन बनाएर आउट भए ।
अहिले नेपालले आठ विकेट गुमाएर १५७ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया