सन्दीप लामिछानेले लिए नेपालका लागि पहिलो विकेट
मेरोन्यूज
२०८० असार ९ गते १७:२६

काठमाडौँ । विश्वकप छनोटमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको पहिलो विकेट खसेको छ ।
सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन् ।
पावर प्लेमा विना विकेटको क्षतिमा ८६ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले अर्धशतक पूरा गरेका छन् । १२ औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै उनले ३० बलमा ५० रन बनाएका हुन् ।
सम्बन्धित
















टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया