नेपाल भारतसँग २-० गोलले पराजित, साफ च्याम्पियनबाट बाहिरियो
मेरोन्यूज
२०८० असार ९ गते २१:३७

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालविरुद्ध भारतले २ गोलको जित निकालेको छ ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औँ मिनेटमा पहिलो गोल खाएको थियो । भारतका लागि सुनिल क्षेत्रीले पहिलो गोल गरेका हुन् ।
त्यस्तै, ६९ औँ मिनेटमा भारतले अर्को गोल थपेको हो । सुनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर, पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले प्रहार गरी गोल गरेका हुन् ।
खेलमा पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिएको छ ।
सम्बन्धित
















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया