आजको फलफूल तथा तरकारी मूल्य : कालो अंगुर ५३६ रुपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो नेपाली गोलभेडा, झिगूनी र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ ६० पैसा, रातो आलु, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।
भारतीय रातो आलु प्रतिकेजी ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ तथा लोकल गाजर ११६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ७ रुपैयाँ ६० पैसा, स्थानीय काउली (ज्यापु) ५५ रुपैयाँ, रातो मूला ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १२ रुपैयाँ ५० पैसा, तने बोडी ११० रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसामा काराेबार हुनेछ ।
मकै बोडी र तितो करेला ९५ रुपैयाँ, लोकल घिउ सिमी १०५ रुपैयाँ, हाइब्रीड घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी, परवर र न्यूरो ८५ रुपैयाँ, भटमास कोशा १०६ रुपैयाँ ६७ पैसा, लौका र रायोको साग ७५ रुपैयाँ, घिरौला ९६ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा कायम गरिएकाे छ ।
त्यसैगरी, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सल्े ३२५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँ, पुदीना १४० रुपैयाँ, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच हुनेछ ।
उता, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, कालो अंगुर ५३६ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ र अकबरे खुर्सानी १७५ रुपैयाँ तोकिएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया