सातौँ स्थानका लागि नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै
मेरोन्यूज
२०८० असार १९ गते ७:३४

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुने छ । खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ ।
नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्ने भएको हो । यो खेल नेपालका लागि महत्वपूर्ण अवसर हो ।
समूह ‘ए’मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ । दुवै खेलमा नेपाल पराजित भएको थियो ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया