सेयर बजारमा झिनो अंककाे गिरावट
मेरोन्यूज
२०८० असार २१ गते १५:५०

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ०६ अंकले घटेर २,०४९ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहिबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज प्रभु बैंकको १६ करोड ९७ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । हिमालयन लाइफको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया