विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
मेरोन्यूज
२०८० असार २२ गते १४:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ३० गते विदाको दिनमा समेत राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्थालाई राजस्व संकलन गर्न निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले २०८० असार ३० गते विदाको दिन राति ८ बजेसम्म र ३१ गते बेलुका ७ बजेसम्म राजस्व संकलन, चेक क्लियरिङ एवम विद्युत रकम ट्रान्सफर को फन्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया