सन्दीप र दीपेन्द्रले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने
मेरोन्यूज
२०८० असार २२ गते १४:३५

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।
दुवै जना क्यानडाको ग्लोबल टी-२० लिग खेल्न जाने भएका कारण श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स कप गुमाउने भएका हुन्।
एसीसी इमर्जिङ टिम्स कपमा नेपालको समूहमा भारत ए, पाकिस्तान ए र यूएई छन् । अर्को समूहमा अफगानिस्तान ए, बंगलादेश ए, श्रीलंका ए र ओमान रहेका छन् ।
एसिया कप आगामी जुलाई २३ देखि २० गतेसम्म श्रीलंकामा हुँदैछ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया