बिहीबार, चैत २६, २०८२

गण्डकीको आगामी बजेट बहुमतले पारित

मेरोन्यूज २०८० असार २२ गते १८:३१

पोखरा । गण्डकी प्रदेश सरकार ल्याएको आगामी वर्षको बजेट पारित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो ।

चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले घटाउँदै सरकारले असार १ गते ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया