आइएमई पेमा नयाँ अफरः मिस्ड कल गरी क्यासब्याक पाउने मौका
मेरोन्यूज
२०८० असार २४ गते १४:२०

काठमाडौँ । ‘आइएमई पे’ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ ।
असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१-५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएसमार्फत ग्राहकवर्गलाई सुचना जारी गरिएको हो ।
सम्बन्धित
















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रतिक्रिया