लागू औषधसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८० असार २४ गते १८:००
धनगढी । कैलालीको धनगढीबाट एक युवतीसहित लागू औषधमा संलग्न दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगर ८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागू औषधसहित शनिबार दिउँसो एक युवतीसहित दुई जना पक्राउ परेका हुन् । धनगढी उपमहानगर ८ का १९ वर्षीय रञ्जित राना र २० वर्षीया युवती पुष्पा राना लागू औषधसहित पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुवै जनालाई लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।
सम्बन्धित
















साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया