यती एयरलाइन्सको टिकट आइएमई पे मार्फत खरिद गर्दा ५ सय छुट पाइने
मेरोन्यूज
२०८० असार २६ गते ११:४१

काठमाडौं । आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५ सयसम्म छुट प्राएने भएका छन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ”MONSOONYT51″ प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१, २०८० सम्म रहने छ।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया