बिहीबार, चैत २६, २०८२

नेप्सेमा एक कम्पनीकाे बोनश शेयर सूचिकृत

मेरोन्यूज २०८० असार ३१ गते १५:०९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । आईतबार नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया