सोमबार, चैत १६, २०८२

रन नै नबनाइ नेपालको विकेट गुम्यो

मेरोन्यूज २०८० साउन १ गते १४:२१

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध पहिला ब्याटिङ गरेको नेपालको रन नै नबनाइ विकेट गएको छ । भारतका हर्सित रानाले नेपालका कुशल भूर्तेललाई दोस्रो बलमा आउट गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा भइरहेको छ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

प्रतिक्रिया