भारतविरुद्ध नेपालको तेस्रो विकेट पतन
मेरोन्यूज
२०८० साउन १ गते १५:०१

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको तेस्रो विकेट पतन भएको छ ।
भारत ‘ए’विरुद्ध ब्याटिङ गरेको नेपालले तेस्रो विकेटमा देव खनाललाई गुमाएको हो । यसअघि भारतका हर्सित रानाले नेपालका कुशल भूर्तेललाई दोस्रो बलमै आउट गरेका थिए ।
दोस्रो विकेटमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनी सात रनको व्यक्तिगत स्कोरमा आउट भएका हुन् । उनलाई राजबर्द्धन हंगारगेकरले विकेटकिपर ध्रुव जुरेलमार्फत क्याच गराए ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
सम्बन्धित
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया