कमजोर ब्याटिङ गरेको नेपालको पाँचौँ विकेट पतन
मेरोन्यूज
२०८० साउन १ गते १५:३२

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले कमजोर ब्याटिङ गरेको छ । भारत ‘ए’विरुद्ध सुरुवातमै नेपालले पाँच विकेट गुमाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेका नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए ।
मेडन ओभरसहित ओपनिङ गरेका भारतीय बलर हर्सित रानाले भुर्तेललाई एलबीडब्लु आउट गरे ।
नेपालका अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । देव खनाल १५ र भीम सार्की ४ रनमा आउट भए ।
दशौं आभरमा अर्का ब्याट्सम्यान कुशल मल्ल खाता नखोली आउट भएका हुन् । अहिले कप्तान रोहित पौडेल र सोमपाल कामीले ब्याटिङ गरिरहेका छन् ।
सम्बन्धित















रविको मुद्दा अब पूर्ण इजलासमा
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया