नेपालले भारत ‘ए’लाई दियो १६८ रनको लक्ष्य
मेरोन्यूज
२०८० साउन १ गते १७:१८
काठमाडौँ । नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ । इमर्जिङ एसिया कप अन्तरगत भारत ‘ए’ विरुद्ध पहिला ब्याटिङ गरेकाे नेपालले ३९ दशमलव दुई ओभरमा १६७ रन बननाएर अल आउट भयो ।
कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै ६५ रन बनाए ।
३७ रनमा ५ रनको दयनीय अवस्थाबाट कप्तान रोहितले नेपाललाई सम्हालेका थिए । उनले सोमपाल कामी र गुल्शनसँग दुई अर्धसतकीय साझेदारी गरे । सोमपाल १४ रनमा आउट भएपछि क्रिजमा आएका गुल्शनले विष्फोटक अन्दाजमा खेले । रोहित र गुल्शनबीच द्रुत गतिमा ५४ रनको पार्टनरसीप भएको थियो ।
स्पिनरहरुविरुद्ध राम्रो खेलिरहेका रोहित र गुल्शन दुवै स्पिनरकै शिकार भए । उनीहरु दुवैलाई निशान्त सिन्धुले आउट गरेका हुन् । रोहितले ८५ बल खेल्दा ७ चौका प्रहार गरेका थिए भने गुल्शनले ३० बलमा दुई चौका र २ छक्का सहित ३८ रन बनाए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया