बर्जर रंगोत्सवको विजेताहरूको घोषणा

काठमाडौँ । २०७९ भाद्र १ गते देखि २०७९ मंसिर १० गतेसम्म दशैं–तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ ।
बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन् । लक्की ड्र मार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इञ्चको टिभीको बम्पर पुरस्कार जितेका छन् । साथै बुटवलका भूपनारायण पौडेल र बिरगन्जका शिवकुमार नन्दवालले सामासुङको ३४५ लिटरको रेफ्रिजेरेटर पुरस्कार प्राप्त गरेका छन् ।
चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्यसहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा पाँच हजार पाँच सय घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ । गत वर्षभन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ ।
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो । जसले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ ।
















‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया