उपचारको क्रममा महिलाको मृत्यु भएपछि अस्पताल छाडेर भागे चिकित्सक
मेरोन्यूज
२०८० साउन ६ गते ८:०६

जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।
महिलाकाे भएपछि चिकित्सकहरु अस्पताल छाडेर भागेका छन् । आफन्त भने आन्दाेलन गरिरहेका छन् । चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले उनको मृत्यु भएको आफन्तको भनाइ छ ।
मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउ भएपछि उनी गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी थिइन् ।
जनकपुरधाम उपमहानगरपालिका- १५ कपलेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।
सम्बन्धित
















42 days to go for HoR elections: Complaints against nominations being investigated
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया