शुक्रबार, वैशाख ४, २०८३

२६ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

मेरोन्यूज २०८० साउन ७ गते १५:३२

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । गत असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूको सरुवा गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सरुवा हुनेहरूमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरू रहेका छन् ।

प्रतिक्रिया