शुक्रबार, पुष ४, २०८२

रकम भुक्तानीको माग गर्दै प्रधानमन्त्री निवास अगाडि व्यवसायीकाे धर्ना

मेरोन्यूज २०८० साउन १५ गते १२:५३

काठमाडौं । निर्माण व्यवसायीहरूले बाँकी रकम भुक्तानीको माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायीहरू धर्ना दिन सोमबार बिहान बालुवाटार पुगेका हुन्।

व्यवसायीहरूले निर्माण कार्यको बाँकी कार्यको भुक्तानी, योजनाको म्याद थप,मूल्य समायोज,उपभोक्ता समिति खारेजीलगायतका ९ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया