टेलर स्विफ्टको कन्सर्टमा २.३ रेक्टर स्केलको भूकम्प
मेरोन्यूज
२०८० साउन १६ गते ८:०६

काठमाडौं । अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ। टेलरले सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्प गएको हाे।
अन्तराष्ट्रिय सञ्चामाध्यमका अनुसार टेलरले केहिदिनअघि कन्सर्ट गरिरहेका क्रममा भूकम्पको कम्पन मापन गरिएको हो। साेहि अनुसार उक्त रेक्ट स्केलकाे भूकम्प गएकाे देखिएकाे हाे ।
उक्त कम्पन स्विफ्टका फ्यान र ध्वनि प्रणालीका कारण भएको भूकम्पविद्ले जनाएका छन्। दुई रात भएको कन्सर्टमा करिब १ लाख ४४ हजार दर्शक सहभागी थिए।
यसअघि सन् २०११ मा न्यु अर्लिस सेन्ट्सविरूद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले पनि यस्तै कम्पन पैदा गरेका थिए। तर उक्त कम्पनभन्दा टेलरको कन्सर्टको कम्पन दुई गुणा बलियो रहेकाे बताइएकाे छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया