युरोपेली लिगका लागि सावित्रा इजरायल प्रस्थान
मेरोन्यूज
२०८० साउन १६ गते १३:०३

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी युरोपेली लिगका लागि इजरायल प्रस्थान गरेकी छन् । इजरायली लिगका लागि उनी मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सावित्राले इजरायली शीर्ष डिभिजन लिग खेल्ने होपाइल रानाना महिला फुटबल क्लबसँग सम्झौता गरेकी छन् । उनले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् ।
भौगोलिक रुपमा एसियामा रहे पनि इजरायलले युरोपेली फुटबल महासंघ (यूईएफए)को सदस्यता लिएको छ । यसैकारण सावित्रा युरोपेली लिगको अनुभव लिने राष्ट्रिय टिमकी पहिलो सदस्य बन्दै छिन् ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया