कांग्रेसको राष्ट्रव्यापी अभियानमा कुन नेता कहाँ खटाइए ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले साउन २० गतेदेखि संगठानिक सुदृढीकरणका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गदैछ । गत साउन २ देखि १० गतेसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन सुढीदृकरणका लागि साउन २० देखि ३० सम्म आन्तरिक र भदौं १० देखि २४ सम्म समुदायमा कांग्रेस राष्ट्रब्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यउही निर्णयका आधारमा कांग्रेसले जिल्ला जिल्लामा कांग्रेसका केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । त्यसका लागि नेताहरुको कार्यविभाजन गरेर खटाएको छ । आन्तरिक अभियानका लागि अहलिे पहिलो चरणमा कांग्रेसले केन्द्रीय नेताहरु परिचालन गरेको हो ।
पार्टीले ७७ जिल्लामै केन्द्रीय सदस्य खटाएको छ । संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि ३० गतेसम्म आन्तरिक रूपमा जिल्ला-जिल्लामा केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन् ।
हेर्नुहोस कुन जिल्लामा को नेता खटाइए ? सूची




















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया