शनिबार, चैत २८, २०८२

महिलालाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ल्यायो श्रावण स्पेसल अफर

मेरोन्यूज २०८० साउन १७ गते १०:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई लक्षित गर्दै अफर संचालनमा ल्याएको छ । जसमा बै।कले महिलाहरुलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ।

प्रतिक्रिया