मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
मेरोन्यूज
२०८० साउन २६ गते ९:३८

काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ ।
मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । सो प्रस्तावमाथि पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करले बिहीबार ध्वनी मतले सो अविश्वास प्रस्ताव अस्वीकृत भएको जनाएको छ ।
भास्करका अनुसार लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको अविश्वास प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गर्ने बताएका छन् ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया