बढ्याे सुनकाे भाउ, आज ताेलाकाे कति पुग्याे ?
मेरोन्यूज
२०८० साउन २९ गते ११:५२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबार स्थिर रहेको छापावला सुनको मूल्य सोमबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतिताेला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया