सन्नी देओलकाे ‘गदर-२’ ले पाँच दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८० साउन ३१ गते १३:२९

मुम्बई। सन्नी देओल स्टारर फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार फिल्मले रिलिजको पाँच दिनमा विश्वभर करिब २९० करोड भारुकाे कमाइ गरिसकेको छ । चाँडै फिल्म ३०० करोड क्लबमा सामेल हुँदैछ ।
फिल्मले पाँचौ दिन स्वतन्त्रता दिवसमा ५५ करोड भारु कमाएको छ। योसँगै ‘गदर २’भारतीय सिनेमामा सर्वाधिक कमाउने फिल्म बनेको छ ।
साथै सनी देओलको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया