सन्दीप लामिछाने एसिया कप क्रिकेट नखेल्ने
मेरोन्यूज
२०८० भदौ ५ गते १६:१८

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका स्पिन बलर सन्दीप लामिछाने पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
सन्दीप बिरामी भएकाले एसिया कप क्रिकेट प्रतियोगिता नखेल्ने र टिमसँग नजाने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
नेपाली टोली भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता भाग लिन आज राति साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछ।
सन्दीप राष्ट्रपति कार्यालयमा मंगलबार भएको बिदाइ समारोहमा पनि सहभागगी भएनन्।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया