इन्टर मियामी युएस ओपन कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी युएस ओपन कपको फाइनलमा पुगेको छ ।
विहिबार विहान सम्पन्न सेमिफाइनल खेलमा इन्टर मियामीले सिनसिननाती क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवैले १(१ गोल गरेपछि खेल ३(३ खेलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।
यस खेलमा इन्टर मियामीले ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्किएको थियो । इन्टर मियामीका लागि लियोनेल मेसीले दुई गोल असिस्ट गरेका थिए भने दुई गोल लिओनार्दो काम्पानाले गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल जोसेफ मार्टिनेजले गरेका थिए ।
पेनाल्टी सुटआउटमा इन्टर मियामी ५-४ ले विजयी भएको थियो ।
अब फाइनलमा इन्टर मियामीले हटसन डाइनामो र रियल साल्ट लेकबीचको विजेतासँग खेल्ने छ ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया