टुँडिखेलमा गौरा पर्वको अवसरमा ‘डान्स’ गर्दै प्रधानमन्त्री, देउवा, रावललगायत नेताहरू (तस्बिरहरू)
मेरोन्यूज
२०८० भदौ ७ गते १७:५८

काठमाडौँ । सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्व गौरा हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ।
पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री डा.भिमबहादुर रावल, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी भए ।
उनीहरू कार्यक्रममा सहभागी मात्र भएनन्, ‘डान्स पनि गरे । हेरौँ प्रधानमन्त्रीका फोटो पत्रकार प्रदीपराज वन्तले खिचेका तस्बिरहरू ।





सम्बन्धित

















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया