पाकिस्तान प्रस्थान गर्नुअघि सन्दीपले भने- एसिया कप खेल्नका लागि म फिट छु

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले एसिया कप खेल्नका लागि आफु फिट रहेको बताएका छन् । एसिया कप खेल्नका लागि आज पाकिस्तान प्रस्थान गर्नु अघि सन्दीपले आफु खेल्नकै लागि जन्मिएको र खेलका लागि फिट रहेको प्रतिक्रिया दिएका हुन् ।
लामिछाने आज बिहान कतार एयरवेजको जाहाजबाट एसियाकप खेलनका लागि पाकिस्तान जाँदैछन् । नेपाली क्रिक्रेटका अन्य टोली भने पाकिस्तान पुगिसकेको छ । उनको भने नाबालिका बलत्कारको अभियोगमा चलिरहेको मुद्दाको आइतबार सुनुवाई रहेकोले पाकिस्तान यात्रा रोकिएको थियो ।
आइतबार उनको मुद्दा हेर्न नभ्याइनेमा रहेको रअ र्काे पेशी भदौं २० मा मात्र रहेकोले लामिछाने आज एसिया कप खेल्नका लागि पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई विदाई गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया