एसिया कप क्रिकेट: भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंकामा (तस्विरहरु)
मेरोन्यूज
२०८० भदौ १४ गते १५:३४

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतसँगको खेलका लागि नेपाली टोली श्रीलंका पुगेको छ । नेपाली टोली बिहीबार बिहान श्रीलंका पुगेको हो । नेपालले सेप्टेम्बर ४ तारिखमा भारतसँग खेल्दै छ ।
भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि उसले खेल्ने खेलका लागि श्रीलंकामा व्यवस्थापन भएको हो । यसअघि समूहको पहिलो खेलमा नेपाली टोली बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।









सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया