साफ यू–१९ च्याम्पियनसिप आजदेखि : नेपाल-पाकिस्तान भिड्दै

काठमाडौँ । आजदेखि साफ यू–१९ च्याम्पियनसिप शुरु हुन लागेको छ ।
काठमाडौँमा हुने यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तानसँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आज अपराहन्न ५स् ३० बजे पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै समुह बि मा रहेको भारत र बंगलादेशबीचको खेल आजै दशरथ रंगशालामा दिउँसो १स् ३० बजेदेखि सुरु हुनेछ ।
दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
साफ यू-१९ प्रतियोगिताका लागि नेपालले २३(सदस्यीय टिम घोषणा गरेको छ । यू(१९ टिमको प्रशिक्षकमा प्रशिक्षक सुनिल श्रेष्ठ रहेका छन् ।
नेपाली यू-१९ टिमस्
गोलकिपर- जियारत शेख, रविन बोगटी र अमित तामाङ ।
डिफेन्डर- सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु) र गौरव महर्जन ।
मिडफिल्डर- कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट र नेल्सन तामाङ
फरवार्ड- समिर तामाङ, निराजन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारी ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया