क्यानको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
मेरोन्यूज
२०८० असोज ६ गते १४:३५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को मतदान सुरु भएको छ ।
यसअघि क्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य र अन्य दुई प्रदेश सदस्य निर्विरोध चयन भइसकेका छन्।
अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदीप मजगैया निर्विरोध भएका हुन् ।
अब भने अन्य ११ सदस्य पदका लागि मतदान हुन लागेको हो ।
सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ ।
निर्वाचनका लागि १७ पदमा ३१ उम्मेदवारी दर्ता भएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया