मंगलबार, चैत १७, २०८२

नेपाललाई चौथो सफलता, शतक बनाएर जैसवाल आउट

मेरोन्यूज २०८० असोज १६ गते ८:२०

काडमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुद अन्तगर्तको पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले चौथो सफलता पाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए ।

जैसवालले ४९ बल खेल्दै १०० रन बनाएर आउट भए । दीपेन्द्रले यसअघि नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए ।

भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया