इजरायलको हमास प्रभावित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार (नामावलीसहित)
मेरोन्यूज
२०८० असोज २२ गते १८:४५

काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । हमासको नियन्त्रणमा रहेको क्षेत्रबाट इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।
उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा इजरायल गएका हुन् ।
उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । टोलीमा ४९ जना थिए ।
उद्धार गरिएका विद्यार्थी नितिन भण्डारीले १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको जानकारी दिए । उनले सबै विद्यार्थीलाई भेला गरेर तेलअभिभ लैजाने तयारी रहेको जानकारी दिए ।

सम्बन्धित


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया