प्रधानमन्त्री दाहाल स्वास्थ्य परीक्षण गराएर आजै निवास फर्किने
मेरोन्यूज
२०८० असोज ३० गते २०:३९

काठमाडौँ । प्रधानमन्त्री स्वास्थ्य परीक्षण गराएर आजै निवास फर्किने भएका छन् । छातीमा समस्या भएपछि दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाले आजै निवास फर्किने स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परिक्षणका लागि अस्पताल आउनु भएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ,’ स्वकीय सचिव मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता, चासो सहित स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया