कलाकारले यसरी मनाए दशैं (तस्बिरहरू)
मेरोन्यूज
२०८० कार्तिक ७ गते १७:४६

काठमाडौँ । दशैँको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट टीका लगाउने गरिन्छ ।
आफ्नो परम्परा र सँस्कृतिअनुसार नेपालीहरुले दशैंमा रातो र सेतो टीका लगाउने गरिन्छ । कसैले आज टीकाको मुख्य दिन मात्र र कसैले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने गर्दछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटमा टीका थाप्ने उत्तम साइत तोकिदिएको थियो ।
साेही अनुसार कलाकारले पनि दशैं धुमधामसँग मनाएका छन्। मान्यजनको हातबाट टीका लगाएका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
हेराैं तस्बिर :









सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया